रौतहटको गरुडास्थित जयनगरमा फर्निचर मेला शुरु

रबिन्द्र प्रजापति, कटहरिया, माघ १३ गते । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको छ ।वसन्त पञ्चमीको अवसरमा जिल्लाको धार्मिकस्थल शिवनगर महादेव स्थानमा लाग्ने मेलासँगै गरुडा नगरपालिका–१ जयनगरमा काठका फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला शुरु भएको हो ।एक दशकभन्दा लामो समयदेखि वर्षेनि लाग्दै आएको फर्निचर मेलामा रौतहटका विभिन्न ठाउँका … Continue reading रौतहटको गरुडास्थित जयनगरमा फर्निचर मेला शुरु